सहकारी दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता

विकल्प न्यूज/बेनी चैत २० गते ।  ६२ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बेनी बचत तथा ऋण सहकारी संस्थाले नगरपालिका स्तरीय अन्तरमावि बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा माउन्ट आवाशीय मावि बेनीकी छात्रा रक्षा सुवेदी प्रथम,गलेश्वर आर्दश आ.माविकी छात्रा आरती सुवेदी द्धितिय र जामुनाखर्क माविकी छात्रा रश्मी शर्माले तृतिय स्थान हाँसिल गरेका छन् । कार्यक्रममा संस्थाका … Continue reading सहकारी दिवसका अवसरमा बक्तृत्वकला प्रतियोगिता